काठमाडौं । हिमालयन डिष्टिलरीले पनि १००% लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले फागुन २ गतेबाट सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर र फागुन ४ गतेबाट नगद लाभांश जम्मा गर्न सुरु गरेको हो ।
यता, कम्पनीले हालसम्म पनि बोनस र नगद लाभांश खातामा नआएका सेयरधनीलाई भने डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि मात्र बोनस सेयर र नगद लाभांश पाइने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्