×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन डिष्टिलरीको १००% लाभांश सेयरधनीको बैंक खातामा जम्मा, नपाउनेले के गर्ने ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हिमालयन डिष्टिलरीको १००% लाभांश सेयरधनीको बैंक खातामा जम्मा, नपाउनेले के गर्ने ?

६ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन डिष्टिलरीले पनि १००% लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले फागुन २ गतेबाट सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर र फागुन ४ गतेबाट नगद लाभांश जम्मा गर्न सुरु गरेको हो ।
यता, कम्पनीले हालसम्म पनि बोनस र नगद लाभांश खातामा नआएका सेयरधनीलाई भने डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि मात्र बोनस सेयर र नगद लाभांश पाइने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: