×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसीएफसी फाइनान्सको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर बिक्री खुला, फागुन १३ सम्म आवेदन दिन सकिने

PRIME CA
GLOBAL IME BANK

आइसीएफसी फाइनान्सको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर बिक्री खुला, फागुन १३ सम्म आवेदन दिन सकिने

६ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आइसीएफसी फाइनान्सको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर आज शुक्रबारदेखि लिलामीमा बिक्री खुला भएको छ । कम्पनीको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको हो ।लगानीकर्ताले कम्पनीको सेयरमा न्यूनतम १८५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
सो सेयरमा विभिन्न संघसंस्था, कम्पनी र सर्वसाधारण लगानीकताले पनि आवेदन दिन सक्नेछन् । फागुन १३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम ३० हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: