काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले बजार प्रतिनिधी तथा सेक्मेन्ट डिपोजिट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले काठमाडौं, पोखरा, बुटवल, चितवन र हेटौंडा ब्रान्चका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्