काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारीको माग गरेको हो ।
उक्त पदका लागि कम्पनीले शैक्षिक योग्यता प्लस टु उत्तिर्ण गरेको १८ वर्ष पुरा भइ ३० वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी फागुन १० गते भित्र कम्पनीको वेबसाईटमार्फत आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्