×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक र गुडविल फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल बैंक र गुडविल फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार नेपाल बैंक र गुडविल फाइनान्सको बोनस सेयर सूचिकृत भएको छ । जसमा नेपाल बैंकको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता (१४%) र गुडविल फाइनान्सको ७ लाख ८९ हजार १५२ कित्ता (९.१%) बोनस सेयर सूचिकृत भएको हो ।
दुवै कम्पनीले ले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: