काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार नेपाल बैंक र गुडविल फाइनान्सको बोनस सेयर सूचिकृत भएको छ । जसमा नेपाल बैंकको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता (१४%) र गुडविल फाइनान्सको ७ लाख ८९ हजार १५२ कित्ता (९.१%) बोनस सेयर सूचिकृत भएको हो ।
दुवै कम्पनीले ले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्