×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशी जलविद्युत कम्पनीको सञ्चालकमा सुभाष कर्माचार्य मनोनित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मध्य भोटेकोशी जलविद्युत कम्पनीको सञ्चालकमा सुभाष कर्माचार्य मनोनित

Artha Sarokar

२१ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सुभाष कर्माचार्य मनोनित भएका छन् । कम्पनीले कर्माचार्यलाई एक वर्षको कार्यकालका लागि मनोनयन गरेको हो । उनि नेपाल अरनीको हाइड्रोपावरको तर्फबाट चयन भएका हुन् ।
यस कम्पनीमा संस्थापक शेयर लगानी गर्ने सिन्धुपाल्चोक जिल्लाका स्थानीय तीन कम्पनीहरु नेपाल अरनिको हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट र सिन्धुपाल्चोक हाइड्रोपावरको तर्फबाट आलोपालो प्रणाली अन्तर्गत कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका सिन्धु इन्भेष्टमेन्टका अध्यक्ष नरेश लाल श्रेष्ठको कार्यकाल पुरा भए सँगै कर्मचारी मनोनित भएका हुन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी