काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको खुद नाफा ९.५४% ले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ९.५४% ले घटेर ४ करोड ६३ लाख १२ हजार रुपैयाँमा सिमित भएको जनाएको हो । गत वर्ष यसै अवधिमा भने ५ करोड ११ लाख ९८ हजार रुपैयाँ नाफा गरेको थियो ।
यस्तै पुस मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी १४.२९% ले बढेको छ भने ७ करोड ७५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । यता, कम्पनीको चुक्ता पूँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ छ । रिजर्भ कोषमा ७९.३६% सुधार हुँदै २७ करोड ७५ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ८६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्