×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकका सञ्चालक निशेष प्रधानले दिए राजीनामा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनसीसी बैंकका सञ्चालक निशेष प्रधानले दिए राजीनामा

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडमा सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने निशेष प्रधानले राजीनामा दिएका छन् ।
कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानले दिएको राजीनामा सोही दिनदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: