×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा सिभिल बैंकसहित ३ बैंकको बोनस सेयर सूचिकृत, कसको कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेमा सिभिल बैंकसहित ३ बैंकको बोनस सेयर सूचिकृत, कसको कति ?

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बिहिबार नेपाल इन्फ्राइस्ट्रक्चर बैंक, सिभिल बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको हो ।
नेपाल इन्फ्राइस्ट्रक्चर बैंकको १ करोड ६० लाख (८%) कित्ता, सिभिल बैंकको ४३ लाख २१ हजार ८३०.४२ (५%) कित्ता र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३७ लाख २५ हजार ४५१.०५ (१०.९३%) कित्ता बोनस सेयर  सूचिकृत भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी