काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बिहिबार नेपाल इन्फ्राइस्ट्रक्चर बैंक, सिभिल बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको हो ।
नेपाल इन्फ्राइस्ट्रक्चर बैंकको १ करोड ६० लाख (८%) कित्ता, सिभिल बैंकको ४३ लाख २१ हजार ८३०.४२ (५%) कित्ता र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३७ लाख २५ हजार ४५१.०५ (१०.९३%) कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्