×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचिकृत

Artha Sarokar

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्कासन गरेका विकास ऋणपत्रहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका छन् । नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकले निष्कासन गरेका विकास ऋणपत्र २०८० ‘ङ’, २०८२ ‘ङ’ र २०८० ‘च’ सोमबार नेप्सेमा सूचिकृत भएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी