काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ७ वटै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि व्यवस्थापक प्रशिक्षार्थी माग गरेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता म्यानेटमेन्ट, अर्थशास्त्र, फाइनान्स, लगायतका विषयमा कम्तिमा ५० प्रतिशत अकं ल्याईइ स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्