×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइसी एशिया बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? (भ्याकेन्सी नोटिससहित)

११ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ७ वटै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि व्यवस्थापक प्रशिक्षार्थी माग गरेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता म्यानेटमेन्ट, अर्थशास्त्र, फाइनान्स, लगायतका विषयमा कम्तिमा ५० प्रतिशत अकं ल्याईइ स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: