काठमाडौं । इमर्जिङ नेपालको सेयर रजिष्ट्रारको काम एनआइसी एसिया क्यापिटलमार्फत हुने भएको छ । कम्पनीले २०७८ फागुन ९ गतेदेखि लागु हुने गरि एनआइसी एसिया क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
यो सँगै अब इमर्जिङ नेपालको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्नेलगायतका सम्पूर्ण कार्यहरु अब एनआइसी एसिया क्यापिटलले गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्