×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सञ्चालकहरु एक कार्यकालभन्दा बढी समितिमा बस्न नपाउने, राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सञ्चालकहरु एक कार्यकालभन्दा बढी समितिमा बस्न नपाउने, राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशन

Artha Sarokar

२८ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का सञ्चालकहरु एक पटकभन्दा धेरै समितिमा बस्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार पुर्वाधार विकास बैंकहरुलाई नयाँ निर्देशन जारी गर्दै  एक सञ्चालक एक कार्यकालभन्दा बढीलगातार एउटै समितिमा संयोजक रहन नपाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २२, २६, २७, ६० र ६१ मा भएको व्यवस्था अनुसार उक्त व्यवस्था लागू गर्न लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी