काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का सञ्चालकहरु एक पटकभन्दा धेरै समितिमा बस्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार पुर्वाधार विकास बैंकहरुलाई नयाँ निर्देशन जारी गर्दै एक सञ्चालक एक कार्यकालभन्दा बढीलगातार एउटै समितिमा संयोजक रहन नपाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २२, २६, २७, ६० र ६१ मा भएको व्यवस्था अनुसार उक्त व्यवस्था लागू गर्न लागेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्