×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जवरजस्ती करणीका अभियुक्त पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण, जेल जाने निश्चितप्राय !

GLOBAL IME BANK
SHREE KESH

जवरजस्ती करणीका अभियुक्त पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण, जेल जाने निश्चितप्राय !

१५ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जवरजस्ती करणीका अभियुक्त नायक पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टी गरेको छ।
यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए ।
उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको आइतबार सामाजिक सञ्जालमार्फत बताएका थिए । यद्यपी नाबालिग गायिकालाई जबरजस्ती करणीको पुष्टी भए  शाह जेल जाने निश्चितप्राय रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: