×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेसिभ फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रोग्रेसिभ फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Artha Sarokar

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्सलाई लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले सो कम्पनीलाई ६.३१% लाभांश वितरण गर्नका लागि स्वीकृति प्रदान गरेको हो ।
अब, फाइनान्सको साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश हात पार्नेछन् । यद्दपि, कम्पनीलेअहिलेसम्म साधारणसभा गर्ने मिति तोकेको छैन ।
यसअघि कम्पनीले ७% बोनस सेयर कर तिर्न ०.३६% नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । उक्त लाभांशलाई केन्द्रीय बैंकले स्वीकृत नगरेपछि पुनः लाभांश संशोधन गरेको थियो ।
उक्त संशोधित लाभांश अहिले केन्द्रीय बैंकबाट स्वीकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी