काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्सलाई लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले सो कम्पनीलाई ६.३१% लाभांश वितरण गर्नका लागि स्वीकृति प्रदान गरेको हो ।
अब, फाइनान्सको साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश हात पार्नेछन् । यद्दपि, कम्पनीलेअहिलेसम्म साधारणसभा गर्ने मिति तोकेको छैन ।
यसअघि कम्पनीले ७% बोनस सेयर कर तिर्न ०.३६% नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । उक्त लाभांशलाई केन्द्रीय बैंकले स्वीकृत नगरेपछि पुनः लाभांश संशोधन गरेको थियो ।
उक्त संशोधित लाभांश अहिले केन्द्रीय बैंकबाट स्वीकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्