×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रु रु जलविद्युत परियोजनाको नाफा १९.६१% ले बढ्यो, अन्य सूचकहरुको कस्तो छ अवस्था ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रु रु जलविद्युत परियोजनाको नाफा १९.६१% ले बढ्यो, अन्य सूचकहरुको कस्तो छ अवस्था ? (विवरणसहित)

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रु रु जलविद्युत परियोजनाले ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिको वर्षको दोस्रो त्रैमासमा १९.६१% ले नाफा बढाएर सो रकम कमाएको हो । गत वर्ष यस कम्पनीले ५ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ७.६८% ले बढेर ९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले विद्युत् बिक्रीबाट ९ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसको चुक्ता पूँजी ४४ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ११ करोड १७ लाख रुपैयाँ छ ।
प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३१ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ९२ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी