काठमाडौं । रु रु जलविद्युत परियोजनाले ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिको वर्षको दोस्रो त्रैमासमा १९.६१% ले नाफा बढाएर सो रकम कमाएको हो । गत वर्ष यस कम्पनीले ५ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ७.६८% ले बढेर ९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले विद्युत् बिक्रीबाट ९ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसको चुक्ता पूँजी ४४ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ११ करोड १७ लाख रुपैयाँ छ ।
प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३१ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ९२ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्