काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा श्याम बाबु राय निर्विरोध निर्वाचित भएका छन् । उनिसहित बाँकी सञ्चालकहरु पनि निर्विरोध निर्वाचित भएका हुन् । स्वतन्त्र सञ्चालकमा विनय राज पौडेल निर्विरोध चयन भएका छन् ।
संस्थापक समुह तथा सर्वसाधारण समुहको तर्फबाट सुरेश साह, संतोषी महतो, सरोज कुमार महतो, विश्व नाथ लाल कर्ण र डिकमाया थापा निर्वाचित भएका हुन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्