काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको खुद नाफा ४६१.८८% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २ करोड ५८ लाख ७ हजार रुपैयाँ पुगेको जनाएको हो । गत वर्षको सोहि अवधिमा यसले ४५ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै गत वर्ष ५२ लाख ३० हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको यस कम्पनीले यो वर्ष ३ करोड ९७ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । खुद ब्याज आम्दानी १२.८६% ले बढेर ६ करोड १ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीले प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४१ पैसाले बढाएर ३९ रुपैयाँ १ पैसा पुर्याएको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्