काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सानिमा माई हाइड्रोपावरले ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै नाफा १७.९९% ले बढेर ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ३१ करोड ४८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी ५.५०% ले बढेर ५७ करोड ६५ लाख ७५ हजार रुपैयाँ पुगेको छ । यता अन्य स्रोतबाट हुने आम्दानी भने घटेको छ । गत वर्ष अन्य स्रोतबाट १ लाख रुपैयाँ आम्दानी गरेकोमा यो वर्ष ५१ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ ।
पुस मसान्तसम्म आउँदा प्रतिसेयर आम्दानी ८१ पैसाले बढेर १२ रुपैयाँ ०२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्