काभ्रेपलाञ्चोक । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेपलाञ्चोक, बनेपा न.पा. वडा नं. १३ का बीमित श्री दिपेन्द्र परियारलाई घातक रोग वापतको रु ५ लाख हस्तान्तरण गरेको छ । उनलाई बीमालेख लिएको १ बर्ष नबित्दै क्यान्सर भएको थियो । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको उपस्थितिमा दिपेन्द्र परियारलाई प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काले चेक हस्तान्तरण गरेका थिए ।
कम्पनीको आ.व. २०७८-७९ को पुष मसान्त सम्ममा ५७४ पोलिसीको कुल रु ३२,२७,९६,१०५/– भुक्तानी भइसकेको छ । जनमानसमा बीमा दावी भुक्तानी सम्बन्धी नकारात्मक आवधारणालाई परिवर्तन गरी दावी भुक्तानीलाई सरल, पारदर्शी र सत प्रतिशत फछ्र्यौट गर्ने अभियानमा सूर्या लाइफ रहेको कुरा प्रमुख कर्यकारी अधिकृतले जानकारी गराए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्