×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सरकारद्धारा विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल सरकारद्धारा विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन

Artha Sarokar

१८ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट वापत प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ ।

नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी