काठमाडौँ । सुनचाँदी व्यवसायी संघ काठमाडौंको १९औं साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष शुरेसमान शाक्यको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
सो क्रममा मन्त्री श्रेष्ठले व्यवसायीका माग सम्बोधन गर्न आफू तयार रहेको बताए । सुनचाँदी व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि प्रष्ट कानूनको अभाव रहेको देखिएकोले त्यसको व्यवस्थाका लागि पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
सुनचाँदीका नेपाली मौलिक गरगहना निर्यातको प्रचुर सम्भावना रहेर पनि त्यसअनुसार गरगहनजा निर्यात भएको नपाइएकोले यसतर्फ लाग्न उनले व्यवसायीहरूलाई आग्रह गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्