×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्रिय व्यवसायी महासंघको साधारणसभा तथा महाधिवेशन चैत २२ गते हुने

GLOBAL IME BANK
SHREE KESH

नेपाल राष्ट्रिय व्यवसायी महासंघको साधारणसभा तथा महाधिवेशन चैत २२ गते हुने

९ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशनको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन चैत २२ गते हुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनको उद्धघाटन गर्ने भएका हुन् ।
काठमाडौंको नयाँ बोनश्वरमा हुने उक्त सभामा अर्थमन्त्री जनार्दन शर्माको पनि उपस्थिती रहने महासंघले जानकरी दिएको छ । महासंघले यसअघि नै सरकारसंग विभिन्न दश बुँदे माग राखेको थियो । उक्त महाधिवेशनमा ती मागहरुको विषयमासमेत छलफल हुने समेत जनाईएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: