काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशनको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन चैत २२ गते हुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनको उद्धघाटन गर्ने भएका हुन् ।
काठमाडौंको नयाँ बोनश्वरमा हुने उक्त सभामा अर्थमन्त्री जनार्दन शर्माको पनि उपस्थिती रहने महासंघले जानकरी दिएको छ । महासंघले यसअघि नै सरकारसंग विभिन्न दश बुँदे माग राखेको थियो । उक्त महाधिवेशनमा ती मागहरुको विषयमासमेत छलफल हुने समेत जनाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्