×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवसर इक्वीटीद्वारा चैत २५ गते प्रथम वार्षिक साधारणसभा आह्वान, यस्ता छन् पेस गरिने एजेन्डा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अवसर इक्वीटीद्वारा चैत २५ गते प्रथम वार्षिक साधारणसभा आह्वान, यस्ता छन् पेस गरिने एजेन्डा

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अवसर इक्वीटी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा चैत २५ गते बोलाएको छ । कम्पनीले सभा कुपण्डोल ब्याक्वेंट ललितपुरमा बिहान १०ः३० बजे हुने जानकारी दिएको हो ।
सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: