×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याचलर पढिरहेकी करिश्मा एमाले प्रवेश गर्दै, शुभचिन्तक भन्छन्-‘बिचरीको पढाइ बिग्रने भो’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ब्याचलर पढिरहेकी करिश्मा एमाले प्रवेश गर्दै, शुभचिन्तक भन्छन्-‘बिचरीको पढाइ बिग्रने भो’

२ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा उनी एमाले प्रवेश गर्न लागेकी हुन् ।

उहाँका साथीभाईहरुले भने बल्ल बल्ल एसइई पास गरेर प्लस टु पास गरेकी करिश्माको पढाई बिग्रिने चिन्ता गरेका छन् । अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी प्रवेश कार्यक्रम राख्ने जानकारी दिएकी छिन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: