×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इटालियन बाइक कम्पनी बेनेलीले ल्यायो २५ हजार क्यास डिस्काउन्ट अफर

GLOBAL IME BANK
SHREE KESH

इटालियन बाइक कम्पनी बेनेलीले ल्यायो २५ हजार क्यास डिस्काउन्ट अफर

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं  । इटालियन बाइक कम्पनी बेनेलीले नयाँ अफर ल्याएको छ । कम्पनीले ‘सोझै २५ हजार क्यास डिस्काउन्ट नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको हो ।

नयाँ वर्ष २०७९ को अवसरमा बेनेलीले बाइक र स्कुटरका सबै भेरियन्टका लागि यो छुट दिइने बताएको छ । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।  नेपालमा बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सृग्मेन्टका बाइकहरु उपलब्ध हुने गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: