काठमाडौं । सेन्चुरी कमर्सियल बैंकको सेयर स्वामित्व परिमार्जन भएको छ । बैंकको २२ लाख ९७ हजार ६८३.८८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो ।
रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कायम भएको छ । यसअघि बैंकमा संस्थापक समूहको हिस्सा ५३.४१% र सर्वसाधारण समूहको ४६.५९% कायम रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्