×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक न्यौपानेले दिए राजीनामा

GLOBAL IME BANK
SHREE KESH

सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक न्यौपानेले दिए राजीनामा

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक सुनिल कुमार न्यौपानेले राजीनामा दिएका छन् ।
गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेले दिएको राजीनामा स्वीकृत गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: