अर्थ सरोकार १६ चैत्र २०७८, बुधबार १२:५९ अर्थ सरोकार १६ चैत्र २०७८, बुध काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक सुनिल कुमार न्यौपानेले राजीनामा दिएका छन् । गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेले दिएको राजीनामा स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्