ललितपुर । विश्व नारी दिवसको अवसरमा ललितपुरको चापागाँउ दोबाटो (सातदोबाटो्) स्थित सिटि स्पेसियालिटी हेल्थ क्लिनिकले उपचारमा विशेष छुट प्याकेज सार्वजनिक गरेको छ । क्लिनिकले ओ पि डी निःशुल्क, ल्याब जाँच ३० प्रतिशत, अल्ट्रासाउंडमा ३० प्रतिशत, ईसीजी ३० प्रतिशत, औषधिमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि ३० गतेसम्म एक हप्ता महिला तथा पुरुष दुबैलाई छुट दिइने क्लिनिकका प्रमुख डा सुमन सिम्खडाले जानकारी दिएका छन् । साथै क्लिनिकले ओमन्स डे स्पेसल हेल्थ्य् याकेज कार्यक्रम पनि ल्याएको छ । जसमा सहुलियत दरमा महिला तथा पुरुषले आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्