काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले चैत ३ गतेदेखि लागू हुने गरी सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरणलगायतका सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नारायणचौर, नक्सालबाट हुने कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्