काठमाडौं । नेपालभर डिटिएच र ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले हात्तिगौडा, बुढानिलकण्ठमा पनि सह-वितरण सोरुमको सुभारम्भ गरेको छ । फागुन २२ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सि एम टे्रडिङ्ग अन्र्तरगत रहेको लक्की ग्यालरीले संचालन गर्नेछ ।
सोरुम समुद्धघाटनमा डिशहोमका तर्फवाट क्षेत्रीय बिक्रि प्रबन्दक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा , सागर नारायण जोशी, र्माेकेटिङ्ग अफिसर अनिल ठाकुर र सि एम टे्रडिङ्गका तर्फबाट गोपाल मान श्रेष्ठ ,सेल्स अफिसर प्रकाश श्रेष्ठ र बिक्रम लामाका उपस्थीतिमा सम्पन्न भएको थियो । लक्की ग्यालरीले विगत लामो समय देखि डिश मिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अव डिशहोम फाईवरनेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ ।
१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको लक्की ग्यालरी अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरी संचालक राजन श्रेष्ठले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्