×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्त वित्तीय संस्थाको १९% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

PRIME CA

गणपति लघुवित्त वित्तीय संस्थाको १९% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको १९% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएको छ ।कम्पनीले गत पुस ६ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।
यद्यपी अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने छ ।
कम्पनीको पुस १७ गते सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट १९% बोनस सेयर कर प्रयोजनार्थ १% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: