काठमाडौं । साताको कारोबारको दोस्रोदिन सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ९ सयमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्यमा भने २० रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख तोकेको छ भने आइतबार यसको मुल्य १ लाख ४ सय रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्