Skip to content
LAXMI SUNRISE BANK

शनिबार हुँदैछ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा, यस्ता छन् पेस गरिने एजेन्डा

अर्थ सरोकार

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाको वार्षिक साधारणसभा भोलि शनिबार हुँदैछ । सभा ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय बुटवलमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको हो ।२०७७-­७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
सभाले २०७८-­७९ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ भने कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभाका लागि कम्पनीले फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK