काठमाडौं । जानकी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश कुमार शर्मा नियुक्त भएका छन् । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितीको बैठकले उनलाई सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई फागुन २९ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्