×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिर खाने हो ? प्राइम लाइफ इन्स्योरेन्सले माग्यो ४ पदका लागि ५७ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

PRIME CA

जागिर खाने हो ? प्राइम लाइफ इन्स्योरेन्सले माग्यो ४ पदका लागि ५७ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

३० फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै उपत्यका बाहिर तथा उपत्यका भित्रका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले ब्रान्च म्यानेजर पदका लागि २ जना, सब ब्रान्च इन्चार्जका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना र ट्रेनी असिस्टेन्टका लागि १५ जना गरी ५७ जना कर्मचारी मागेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नागरिकले आवश्यक कागजातसहित चैत ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: