काठमाडौँ । अर्थ सरोकार डटकमले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । शुभम् मिडिया प्राइभेट लिमिटेडद्वारा संचालित सो संस्थाले ६ पदका लागि कर्मचारीको माग गरेको हो । संस्थाले डेस्क सम्पादक २ जना, दृश्य सम्पादक र क्यामरा पर्सन २-२ जना, इभेन्ट कोअर्डिनेसन एशिष्टेन्ट २ जना, समाचार वाचक र वाचिका गरी २ जना, कार्यक्रम प्रस्तोता २ जना, प्रशिक्षार्थी पत्रकारका लागि ५ जना माग गरेको हो ।
संस्थाले डेस्क सम्पादकका लागि आर्थिक समाचार सम्पादनमा कम्तीमा १ वर्षको अनुभव माग गरेको छ भने दृश्य सम्पादक र क्यामरा पर्सनको हकमा पनि सम्बन्धित काममा १ वर्षकै अनुभव माग गरेको छ । यता न्युनतम प्लस टु पास गरी हाल व्यवस्थापन शंकायमा अध्ययन गरिरहेकाले इभेन्ट कोअर्डिनेसन एशिष्टेन्ट पदमा आवेदन दिन सक्नेछन् भने पलस टु पास गरी समाचार पढ्ने सक्नेहरुले समाचार वाचक र वाचिकाका लागि आवेदन दिन सक्नेछन् ।
यस्तै आर्थिक विषयमा रुचि राख्नेले कार्यक्रम प्रस्तोताका लागि आवेदन भर्न सक्नेछन् । इच्छुक तथा योग्यता पुगेकाहरुले [email protected] मा आफ्नो बायोडाटा पठाउन सक्नुहुनेछ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्