काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । प्रहरीले तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरभित्र जुवातास खेलिरहेको सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
खूङ्गला गाउँपालिका-८ बागलुङ घर भई तारकेश्वर बस्दै आएका ३९ वर्षीय युवराज कडेंलसहित १० जनालाई प्रहरीले नियन्त्रणमा ल्याएको हो । प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ९ हजार ७४५ रुपैयाँ र ३ थान तास बरामद गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्