काठमाडौं । लक्ष्मी बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गरेका विश्वकरण जैनले राजीनामा दिएका छन् । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले जैनले दिएको राजीनामा स्वीकृत गरेको हो ।

Live on
Listen to live radio.
अर्थ सरोकार

प्रतिक्रिया दिनुहोस्