×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलआइसी नेपालले माग्यो तीन पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

PRIME CA

एलआइसी नेपालले माग्यो तीन पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्टका लागि केही, सिनियर असिस्टेन्टका लागि केही र जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: