×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवा समितीलाई १५५ थान कुर्सी सहयोग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवा समितीलाई १५५ थान कुर्सी सहयोग

१७ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी बिकास बैक लि. पुतलीसडक तथा चाबहिल शाखाको संयुक्त आयोजनामा फागुन १६ गते गौसाला स्थित नेपाल मानब धर्म सेवा समितीलाई १५५वटा कुर्सी हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । हिन्दुहरुको पर्व महाशिवरात्रिको पुर्वसन्ध्यामा नेपाल मानब धर्म सेबा समितीलाई कुर्सी हस्तान्तरण गरिएको हो । उक्त सहयोग ग्रहण गर्दे नेपाल मानब धर्म सेवा समितीका केन्द्रीय प्रमुख माहात्मा चमेली बाइजीले बैंकले गरेको सहयोगप्रती कृतज्ञता व्यक्त गरेका छन् ।

महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न सजिलोहोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रवन्धक निरञ्जन कुईकेलले बताए । महालक्ष्मी विकास बैंकले कोर बैंकिङ्गमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: