×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, चैत ९ गतेसम्म आवेदन दिनुपर्ने (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महालक्ष्मी लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, चैत ९ गतेसम्म आवेदन दिनुपर्ने (भ्याकेन्सी नोटिससहित)

२ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले अकाउन्ट फाइनान्स, रिसर्च एण्ड डेभलपमेन्ट डिपार्टका लागि अफिसरमा र अकाउन्ट फाइनान्स, एजेन्सी, अण्डरराइटिङ र मार्केटिङ डिपार्टमा ट्रेनी असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले चैत ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: