काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले २५ हजार ४०० कित्ता संस्थापक सेयर आज बिहिबारदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गरी उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको जनाएको हो ।
कम्पनीको सो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा पुग्ने गरी निवेदन दिनुपर्नेछ ।
विद्यमान संस्थापक सेयरधनीहरुबाट यो सेयर खरिदको आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा बिक्री प्रकृया अघि बढ्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्