×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस पाउन पहिला कर तिर्नुपर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस पाउन पहिला कर तिर्नुपर्ने

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै २०७७ साउन ११ गतेपछि सेयर खरिद गरेका लगानीकर्ता वा आइपीओ परेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।
सेयरधनीले कम्पनीको नाममा रहेको एनएमबि बैंकको खाता नम्बर ०७८००६६१२८३०००१२ मा कर वापतको रकम जम्मा गरिदिनु पर्नेछ । कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १७% बोनस सेयर वितरण गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी