काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यो बैंकको २०४औं शाखा हो । मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्