नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर सूचिकृत अर्थ सरोकार ९ चैत्र २०७८, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काडमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडेको हकप्रद सेयर सूचिकृत भएको छ । बैंकको १०० प्रतिशत हकप्रद सेयर बापतको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !