×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सद्वारा लाभांश घोषणा : नगद र बोनस कति ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल इन्स्योरेन्सद्वारा लाभांश घोषणा : नगद र बोनस कति ? (विवरणसहित)

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ११% बोनस सेयर र कर तिर्न ०.५७८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । कम्पनीले हाल कायम १ अर्ब २४ करोड २३ लाख ३८ हजार रुपैयाँ चुक्ता पूँजीबाट बोनस र नगद लाभांश घोषणा गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: