काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट कन्फरेन्स २०२२ आयोजना हुने भएको छ । जानकी ग्लोबल फाउन्डेशनको आयोजनामा सो कन्फरेन्स हुन लागेको हो । सो कन्फरेन्स रसियन कल्चर सेन्टरमा अप्रिल ८ र ९ तारिखमा हुने आयोजकले जनाएको छ ।

वितीय साक्षरता बढाउने उदेश्यका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा अर्थ सरोकार मिडिया पार्टनरका रुपमा रहेको छ । यस्तै एजुकेशन पार्टनरका रुपमा ग्लोवल मेरो पाथवय कन्सलटेन्सी रहेको जानकी ग्लोबल फाउन्डेशनले जानकारी दिएको छ ।

साथै नेपाल फिलिफिन्स चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्री इभेन्ट अर्गनाइजिङ पार्टनर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्