काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १४ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबार अन्तिम कारोबार मूल्य १२३७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीको समायोजनपछिको भाउ १०८५ रुपैयाँ ९ पैसा तोकिएको छ । सोही मूल्यलाई आधार मानेर सोमबार कम्पनीको सेयर कारोबार खुल्नेछ ।
कम्पनीको चैत २१ गते साधारणसभा हुने भएको छ । सभा होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्