काठमाडौं । गरिमा विकास बैंकको २७ लाख २२ हजार ७०६.०४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । तत्कालिन सहारा विकास बैंकको सेयर अब गरिमाको नाममा सूचिकृत भएको हो ।
गरिमाले सहारालाई १ः१ अनुपातमा एक्वायर गरेको थियो । सोही सेयर स्वाप अनुसार कायम भएको सेयर गरिमाको नाममा सूचीकृत गरिएको हो ।
अब सहाराका सेयरधनीले गरिमाको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्